१ कार्तिक २०८३, आइतबार

बीमा

हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त

काठमाडाैं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समितिमा हेरफेर गर्दै नयाँ कार्यसमिति पुनर्गठन गरिएको छ। कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले तीन जना सञ्चालकको राजीनामा स्वीकृत गरेको हो। जसमा संस्थापक समूह ‘क’ बाट अमित मोर र समूह ‘ख’ बाट राजीव मोर तथा शुभेच्छा खरेलले पदबाट राजीनामा दिएका छन्। रिक्त पदहरूमध्ये समूह ‘क’