बीमा « Arthapath.com
५ माघ २०८०, शुक्रबार

बीमा

हिमालयन रिलाई थप सफलता, भारतबाट पनि पुनर्बीमा व्यवसाय गर्न बाटो खुल्यो

काठमाडौं । निजी क्षेत्रबाट स्थापित नेपालको पहिलो पुनर्बीमा हिमालयन रिन्स्योरेन्स कम्पनीले भारतबाट व्यवसाय गर्न बाटो खुलेको छ । हिमालयन रिलाई रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया (आइआरडीएआई) ले एफआरएन नम्बर प्रदान गरेको छ । सो नम्बर पाएसँगै अब भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको हो । कम्पनीका कार्यकारी निर्देशक