काठमाडौं । महोत्तरी निवासी परमेश्वर महतोको विवाहमा साथीले जीवनबीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखाप्रमुख राकेश कुमार सिंहले आफ्ना साथी परमेश्वर महतोेको जेठ १५ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन् । प्रभु लाइफइन्स्योरेन्सको जीवनस्पर्स बीमा योजना उपहार दिएका छन् । आफ्नो साथीको