१० श्रावण २०८३, आइतबार

बीमा

एलआइसी इन्स्योरेन्सको सीइओमा प्रणय कुमार नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा प्रणय कुमारलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैठकले उनलाई सीइओ नियुक्त गरेको हो । बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ को दफा २८ बमोजिम नेपाल बीमा प्राधिकरणबाट बैशाख ६ गते स्वीकृत भएको छ ।