काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्ने भनेको छ । साविक सगरमाथा इन्स्योरेन्स कम्पनीको २०७६ असार १३ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट आर्थिक वषृ २०७४।०७५ को मुनाफाबाट ८६ प्रतिशत बोनस प्रदान गरेको थियो । सो बोनस प्रदान गर्दा बोनसमा