१० श्रावण २०८३, आइतबार

बीमा

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, के के प्रस्ताव भए पारित ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८।०७९ को वासलात, हिसाब, नाफा नोक्सान