१ कार्तिक २०८३, आइतबार

बीमा

न्यून आय भएका बर्ग पहिचान गरी स्थानिय निकायले नै बीमा गरिदिने व्यवस्था गरौंः निर्देशक पौडेल

काठमाडौं।बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेले न्युन आय भएका वर्ग परिचालन गरि नमुनाको रुपका बीमा गरिदिने व्यबस्था गर्न गाउँपालिकालाई आग्रह गरेको छन् । नेपाल बीमा प्राधिकरणद्धारा बागमती प्रदेशको धादिङ जिल्लाको गजुरी गाउँपालिकामा आज आयोजित कार्यक्रम सम्मपन्न भएको छ । कृषि तथा पशु प्रविधिकहरुलाई पनि बीमा सम्बन्धी तालिम दिनको लागि तयार