काठमाडौं । जीवन बीमा कम्पनीहरुले पाँच महिनामा साढे ५९ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को मंसिर महिनामा कम्पनीहरुले ५९ अर्ब ५१ करोड ६३२ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको मासिक तथ्याङ्क विवरणले यस्तो