११ श्रावण २०८३, सोमबार

बीमा

अझै अलमलमै बीमा कम्पनीहरुको मर्जरको प्रक्रिया, किन अल्झियो एकीकृत कारोबार ?

काठमाडौं । मर्जर सम्झौता गरेका बीमा कम्पनीहरुले प्रक्रिया अघि बढाउन सकेका छैनन् । नेपाल बीमा प्राधिकरणबाट मर्जर सहमति पाएका एक दर्जन बीमा कम्पनीको एकीकृत कारोबारका लागि कुनै सुरसार नदेखिएको हो । प्राधिकरणमा एकीकृत कारोबारको मिति बुझाए पनि कम्पनीहरुले प्रक्रिया अघि नबढाएका हुन् । अधिकांश कम्पनीहरुले एकीकृत कारोबारका लागि तय पूर्वनिर्धारित