बीमा « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बीमा

बोनस दर घोषणामा जीवन बीमा कम्पनीहरुको ढिलाई: हालसम्म १२ वटाको मात्रै सार्वजनिक, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बोनस दर घोषणामा ढिलाई गर्दै आएका छन् । कम्पनीहरुले प्रत्येक आर्थिक वर्ष सकिएपछि बोनस दर घोषणा गर्छन् । बीमा एक्चुअरी मार्फत कम्पनीमो लेखापरिक्षण भएपश्चात एक्चुअरी कै निर्णयमा बोनशदर घोषणा गरिन्छ । तर, अघिल्लो आर्थिक बर्षको बोनसदर हालसम्म एक दर्जन जीवन बीमा कम्पनीले नयाँ बोनस दर