काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतबार (माघ १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ १६ गते बुक क्लोज गर्ने भएको हुदाँ माघ १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीले सेयरधनीलाई गत आर्थिक