काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश संशोधन भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर प्रस्ताव स्वीकृतिका क्रममा नेपाल बीमा प्राधिकरणको निर्देशनमा लाभांश संशोधन गरेको कम्पनीले