१ कार्तिक २०८३, आइतबार

बीमा

आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दैं, यस्ता छन् एजेण्डा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सोमबार अर्थात माघ ९ गते बस्दैंछ । सभा होटल लि हिमालय लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले गत गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।३२ प्रतिशत