काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयालले ६६ लाख बढी तलब, भत्ता बुझेका छन् । कम्पनीले सीईओ फुयाललाई आर्थिक वर्ष २०७७/७८ मा तलब, भत्ता, दशैं खर्च लगायत अन्य सम्पूर्ण गरि ६६ लाख १४ लाख १३९ रुपैयाँ भुक्तानी गरेको हो । उक्त आवमा कम्पनीले संचालकहरुको बैठक