काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार सानिमा लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको ४.२० प्रतिशत बराबरको ८ लाख ४० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४.२ प्रतिशत बोनस