१ कार्तिक २०८३, आइतबार

बीमा

प्रभु इन्स्योरेन्सको संचालकमा महेश खनाल नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्सले संचालकमा महेश प्रसाद खनाललाई नियुक्त गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले संचालक चयन गरेको हो । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी कर्मचारी संञ्चय कोषको तर्फबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दै आउनु भएकोमा कोषको कात्तिक २८ गते पत्रद्धारा कोषको तर्फबाट प्रतिनिधित्व गर्नुहुने संचालक