१ कार्तिक २०८३, आइतबार

बीमा

एशियन लाइफको नाफा २६ करोड माथि, बीमाशुल्क आर्जनमा ११ प्रतिशतको वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासमा एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा सामान्य बढेको छ। कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशत बढेको हो। साउनदेखि पुस मसान्तसम्मको अवधिमा इन्स्योरेन्सले २६ करोड ३५