बीमा Archives - Page 32 of 486 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा

सिटिजन लाइफको सिइओ पौडेलको कार्यकाल थप

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ पोषकराज पौडेलको कार्यकाल थप भएको छ ।  कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सिइओ पौडेलको पुष ३० गते देखी ४ वर्षको लागी पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  पौडेल कम्पनीको स्थापनादेखी सिईओ रहदै आएका छन् । उनि जिवन बिमक संघको अध्यक्षसमेत हुन्