काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सातौं वार्षिक साधारण सभा भदौ ३० गतेका लागि बोलाएको छ । भदौ ९ गते बसेको संचालक समितिको बैंठकले सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे आव्हान गरेको हो । सभामा आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित