११ श्रावण २०८३, सोमबार

बीमा

आईएमई लाईफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड २०२२ सम्पन्न

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोशनिवारहोटेल “द सोल्टि”मा एक भव्य समारोह बीच आईएमई लाइफविजनेश एक्सिलेन्स अवार्ड,२०२२’ सम्पन्नभएको छ । कम्पनीमा आवद्ध भई उच्च सम्मान र उर्जाका साथकाम गर्नकालागि सबै उपस्थितअभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । आई.एम.ई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको क्षमताअभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसलाप्रदान गर्ने