काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने लागेको हो । कम्पनी सञ्चालक समितिको सोमबार (भदौ १३ गते) बसेको बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँबाट