११ श्रावण २०८३, सोमबार

बीमा

विकट कर्णालीमा पुग्यो बीमा समिति : बीमा पहुँच र वित्तीय साक्षरता बढ्ने मन्त्री शर्माको विश्वास

काठमाडौं । बीमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन भएको छ । बिहीबार एक कार्यक्रमका बीच अर्थमन्त्री जनार्दन शर्माले उक्त कार्यालयको औपचारिक उद्घाटन गरे । सोही अवसरमा मन्त्री शर्माले राष्ट्रिय बीमा नीति पारितका लागि अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको छ । उहाँले कर्णाली प्रदेशमा बीमा समितिको शाखा कार्यालय स्थापनापछि यस क्षेत्रको