काठमाडौं । राष्ट्रिय सभाले ‘बीमा विधेयक, २०७५’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रिय सभाबाट ‘बीमा विधेयक– २०७५’ दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त प्रस्ताव पेस