१ कार्तिक २०८३, आइतबार

बीमा

स्वास्थ्य बीमा बोर्डले १२ हजार दाबी अस्वीकृत गर्यो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले १२ हजार वटा बीमा दाबी रिेजेक्ट गरेका छ । बोर्डको तथ्यांक अनुसार हालसम्म बोर्डले सो संख्या बराबरको दाबीलाई अस्वीकृति गरेको हो । बोर्डका अनुसार नोबेल मेडिकल कलेजको सबैभन्दा धेरै दाबी अस्वीकृति भएका छन् । नोबेलले हालसम्म १३ हजार ७५६ वटा दाबी पठाएको बोर्डको जनाएको छ