१ कार्तिक २०८३, आइतबार

बीमा

शिखर इन्स्योरेन्सको रोजगारीको अवसरमा आवेदन दिने ३ दिन बाँकी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको रोजगारीको अवसरमा आवेदन भदौ २६ गते अन्तिम दिन रहेको छ । इन्स्योरेन्स चिफ टेक्नोलोजी अफिसरका लागि कर्मचारीको माग गरेको हो । जसका लागि शैक्षिक योग्यता इन्फरमेसन टेक्नोलोजीमा मास्टर डिग्री गरेको हुनुपर्ने तथा कम्तिमा ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक