काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्सको शेयर कारोबार रोक्का भएको छ । दुवै इन्स्योरेन्स कम्पनीले मर्जरमा जाने समझदारी गरेसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो । बुधवार १७ औँ साधारण सभाबाट मर्जरमा जाने अख्तियारी पाएको लुम्बिनीले बुधवार दिनभर शिखरसँग कुरा चलायो । बुधवार रातिदेखि सगरमाथासँग अघि बढेको मर्जरले सार्थकता