काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औं वार्षिकोत्सवको अवसरमा देशका सबै प्रदेशमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । देशैभर गरेर २ सय ६१ जनाले रक्तदान गरेका छन् । बागमती ४७, लुम्बिनीमा ६०, गण्डकी ३९, कोशी ५३, मधेश २२, र सुदूरपश्चिम ४० जना रक्तदान कार्यक्रममा सहभागी भए । हिमालयन