१ कार्तिक २०८३, आइतबार

बीमा

आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ५८ प्रतिशले वृद्धि, अधिकांश सूचकमा छलाङ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार जीवन बीमा कोष ५८.५३ प्रतिशतले बढेर ४ अर्ब ७१ करोड ३१ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा