बीमा « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बीमा

तपाईको डिम्याट खातामा दुई कम्पनीको क्रमश: १६.५ र १० प्रतिशत बोनश शेयर आयो ? आएको छैन् भने यसो गर्नुहोस्

काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीले बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । नेपाल पुनर्बीमा र एनएलजी इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो । नेपाल पुनर्बीमा कम्पनीको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ दशमलव ५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा भएको छ