बीमा « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बीमा

मंगलबार नेप्सेमा एक कम्पनीको ७ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ प्रतिशत शेयर बापतको ७ लाख १० हजार १६२.६४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस शेयर र