१ कार्तिक २०८३, आइतबार

बीमा

क्रस होल्डिङ भएका बीमा कम्पनीलाई मर्जर वा शेयर बिक्री गर्न बीमा समितिको निर्देशन

काठमाडौं । नियामक निकाय बीमा समितिले क्रस होल्डिङ भएका कम्पनीहरुलाई मर्जर तथा शेयर बिक्रीमध्ये एक विकलप रोज्न निर्देशन दिएको छ । एक भन्दा बढी बीमा कम्पनीमा लगानी भएका लगानीकर्ताले मर्जरमा जान वा शेयर बिक्री गर्न बीमा समितिले निर्देशन दिएको हो । बीमा समितिले यी २ विकल्पमध्ये एक विकल्प रोज्न निर्देशन