१ कार्तिक २०८३, आइतबार

बीमा

सन नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ५०.२४ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा खुद नाफामा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद नाफा ५०.२४ प्रतिशतले बढेर १४ करोड ३६ लाख ३२ हजार रुपैयाँ आर्जन