काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आइतबार (बैशाख ११ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बैशाख १२ गते बुक क्लोज गर्ने हुदाँ बैशाख ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन् । इन्स्योरेन्स कम्पनीले गत आर्थिक