१ कार्तिक २०८३, आइतबार

बीमा

रिलायबल नेपाल लाइफको साधारण सभा जेठ २५ गते, के के छन् एजेण्डा ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चौथौ वार्षिक साधारण सभा जेठ २५ गतेका लागि बोलाएको छ । इन्स्योरेन्सको बैशाख २५ गते बसेको संचालक समितिको बैठकले लिसरा ब्यांक्वेट ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय