१ कार्तिक २०८३, आइतबार

बीमा

शेयरधनीको खातामा २० प्रतिशत बोनस शेयर पठायो, आएको छैन् भने यसो गर्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले बोनस शेयर वितरण गर्न शुरु गरेको छ । इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा पठाएको हो । कम्पनीको चैत्र ११ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६