१२ श्रावण २०८३, मंगलबार

बीमा

प्रभु लाइफको संचालकमा ४ जना चयन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको संचालकमा ४ जना चयन भएका छन् । इन्स्योरेन्स कम्पनीको आइतबार सम्पन्न चौंथो वार्षिक साधारण सभाबाट ४ जना संचालक चयन भएका हुन् । सभाले समूह ‘क’ संस्थापक समूहका शेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी र स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिलाई अनुमोदन गरेको छ