१२ श्रावण २०८३, मंगलबार

बीमा

७ बर्षपछि डबल डिजिटमा लाभांश दिएको नेपाल इन्स्योरेन्सको ९ बर्षमा ८४ % मात्रै, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सोमबार (चैत्र ७ गते) बसेको सञ्चालक समितिको बैठकले ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद गरी कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने