बीमा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बीमा

बीमा संस्थानका अध्यक्षको गंगाराम कंडेलको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानका सञ्चालक समितिको अध्यक्ष गंगाराम कंडेलको राजीनामा स्वीकृत गरेको छ । बिहीवारको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकी दिए । बीमा संस्थानको अध्यक्ष बन्नु अघि कँडेल लामो समयदेखि विद्यालय तथा कलेजहरूमा अध्यापन पेशमा सम्लग्न रहेका थिए । कँडेलले व्यवस्थानमा एमबीए,