काठमाडौं । अजोड इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले ३ वटा सामान्य प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आव २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरेको छ । यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आव