१ कार्तिक २०८३, आइतबार

बीमा

राष्ट्रिय बीमा कम्पनी छुट्टिएपछि तथ्यांक यताउता भयो, चालु आवभित्र सम्पन्न गर्छाै: कावा अध्यक्ष

काठमाडौं । राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५४ बर्ष पूरा गरी ५५ औं बर्षमा प्रवेश गरेको छ । बुधबार सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रमममा बोल्दै अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले १५ बर्ष अघि संस्थानमा अल्झिएको बिषय नै आजसम्म समस्याको जड बनेर रहेको बताएका छन् । संस्थानमा रहेको समस्यालाई तत्काल सुल्झाउन अर्थसचिव