काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २० अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा २० अर्ब ६० करोड ९६ लाख ८८ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । जीवन