काठमाडौं । बीमा समितिले बनाएको नियम उल्लङ्घन गर्ने कम्पनीलाई धमाधम कारवाही गर्दै आएको छ । त्यस्तै, बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ कम्पनीहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । लेखा परीक्षण प्रतिवेदन नबुझाउने विभिन्न बीमा कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना तराउने बीमा समितिले निर्णय गरेको हो । निर्धारित समयमा वित्तिय