१ कार्तिक २०८३, आइतबार

बीमा

नेपाल लाइफको नाफा ६९.६४ प्रतिशत घट्दा ईपीएस ३.६२ रुपैयाँमा झर्याे

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६९.६४ प्रतिशत घटेर १३ करोड ४ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ९७ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ६