काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ३३.५१ प्रतिशत घटेर ७ करोड ६९ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५६ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ६