बीमा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बीमा

राष्ट्रिय बीमा कम्पनीले माग्यो सीईओको आवेदन, १५ दिनको म्याद

कठमाडौं । सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत सीईओको लागी दरखास्त मागेको छ । लामो समयदेखी सीईओविहिन रहेको बीमा कम्पनीले आइतबार एका सार्वजनिक सूचना प्रकाशन गरेर सीईओ मागेको हो । तत्कालिन ओली सरकारले उपसचिव रहेका डिल्लाराज अर्यालाई काजमा सीईओको जिम्मेवारी दिएर पठाएको थियो । कांग्रेस नेतृत्वमा गठबन्धन