काठमाडौं । बीमा कम्पनीकाहरुको नियामक निकाय बीमा समितिले सबै कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण मागेको छ । बीमा समितिबाट इजाजतपत्र प्राप्त सम्पूर्ण बीमक तथा पुनर्बीमकहरुलाई पत्राचार गर्दै बीमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक योग्यताको विवरण ७ दिन भित्र पठाउन निर्देशन दिएको हो । हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यता