काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५६.२० प्रतिशत बढेर ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६४ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालुस आर्थिक बर्षको ६ महिनमा