१ कार्तिक २०८३, आइतबार

बीमा

हिमालय रिइन्स्योरेन्सको नाफा ५ करोड रुपैयाँ

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४ करोड ७६ लाख ८० हजार रुर्पयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको समीक्षा अवधिसम्म चुक्ता पूँजी ७ अर्ब रुपैयाँ, जगेडा कोष रकम ५ करोड १८ लाख २७ हजार रुपैयाँ, बीमा कोष ४ करोड ८१ लाख २७ हजार रुपैयाँ र