काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई घोषणा गरेको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको चौथौं वार्षिक साधारण सभा पौष ११ गते अनमोल बैंक्वेट, शंखमुलमा अनलाइन माध्यमबाट बिहान ११ बजे बोलाएको हो । कम्पनीको सभाले हाल