१ कार्तिक २०८३, आइतबार

बीमा

बीमा समितिले ४२ करोड रुपैयाँमा नयाँ भवन निर्माण गर्ने

काठमाडौं । बीमा समितिको नयाँ भवनको शिल्यान्यास गरिएको छ । बीमा समितिको केन्द्रिय कार्यालयमा सोमबार एक कार्यक्रमका बीच नयाँ भवनको शिलान्यास गरिएको हो । समितिको नयाँ भवनको शिलान्यास अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकास तथा भवन निर्माण मन्त्री रामकुमारी झाँक्रीले संयुक्त रुपमा गरेका हुन् । बीमा समितिले भ्याटसहित ४१ करोड